सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो। मूल्यमा आएको यो गिरावटसँगै नेपाली बजारमा बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार मात्रै सुनको मूल्यमा प्रतितोला १ हजार […]
२०८३ असार ४ गते, बिहीबार