सशस्त्र जनयुद्ध र वैज्ञानिक साम्यवाद
आदिम साम्यवादलाई छाडेर आजसम्मको इतिहास वर्गसंघर्षको इतिहास हो । – कार्ल माक्र्सवाद “राज्यसत्ता बाहेक सबै भ्रम हो ।” – लेनिन “ राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ ।“ – माओ त्सेतुङ फागुन १ गते नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक दिन हो । आजकै दिन अर्थात् बिक्रम सम्वत २०५२ साल फागुन १ गतेदेखि “माक्र्सवाद–लेनिनवाद–माओवाद–जिन्दावाद, प्रतिक्रियावादी राज्यसत्तालाई […]
२०८१ फाल्गुन ६ गते, मंगलवार