विचार

मिटरब्याज पीडितमाथि भैरहेको सत्ता राजनीति

हाल सत्ता र शक्तिमा रहेकाहरुले शोषित पीडित जनताका हरेक समस्यामा राजनीति गर्ने गरेको देखिएको छ । त्यसमध्ये मिटरब्याज पीडितहरुका नाममा राम्रैसँग राजनीति थालिएको छ । उनीहरुको न्यायका लागि वर्तमान सरकार गम्भीरनै भएन । मिटरब्याजजस्तो समस्यामा सरकारमा रहेकाहरुले यसरी खेलाँची गर्नुहुने थिएन । पहिलो त यो समस्या किन आइरहेको छ र त्यसको सही समाधान कसरी गर्न÷गराउन […]

२०८० असार २५ गते, सोमबार

समाजवादी मोर्चा र वैज्ञानिक समाजवादको बाटो

संसद र सरकारमा रहेका तीन र संसदमा समेत नरहेको एक गरी चारवटा पार्टीले असारको पहिलो साता गठन गरेको समाजवादी मोर्चाले हालसम्म आकार ग्रहण गरिसकेको छैन । जसकाबारेमा सो मोर्चामा रहेका र नरहेका दलहरुकाबीचमा विभिन्न कोणबाट बहस भैरहेको छ । एकीकृत जनक्रान्तिमार्फत् वैज्ञानिक समाजवादमा जाने लक्ष लिएको नेकपा सो मोर्चामा सहभागी भएका कारण सो मार्चाको गन्तब्य […]

२०८० असार २० गते, बुधबार

‘पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाऊ’

पार्टीको केन्द्रीकृत नेतृत्वलाई बलियो बनाउन सबै तहका पार्टी कमिटीहरुले पार्टीको आधारभूत कार्यदिशालाई आफ्नो प्रस्थान विन्दुको रुपमा ग्रहण गर्नु पर्दछ र महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्रिनु पर्दछ । महत्वपूर्ण विषयहरुलाई राम्ररी पक्रिनु भनेको प्रधान अन्तरविरोधलाई पक्रिनु पर्दछ भनेको हो । अध्यक्ष माओले औँल्याउनु भएको छ, “दुई वा दुईभन्दा बढी अन्तरविरोधहरु भएका जटिल प्रक्रियाको अध्ययन गर्दा हामीले प्रधान […]

२०८० असार १८ गते, सोमबार

बुझ्ने र बदल्नेबारे सही माक्र्सवादी दृष्टिकोण !

सामान्यतया जीवन र जगत् अर्थात् चेतना र पदार्थ वा भनौं व्यक्ति र वस्तु, घटना र प्रकृया, विचार र व्यवहार, वृत्ति र प्रवृत्ति अनि विश्व र ब्रह्माण्ड आदिका बारेमा यावत कामकुराहरु जान्ने कार्यलाई हेर्ने वा बुझ्ने भनिन्छ । यसरी बुझ्ने भनेको कुनै वस्तुको जन्म, विकास र विनासका बारेमा, उक्त वस्तुका विशेषताका बारेमा, सो वस्तुसँग अरु वस्तु, […]

२०८० असार १८ गते, सोमबार

सामाजवादी मोर्चा : समयको माग

यही असार ४ गते साजमावादी मोर्चा, नेपाल घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी मिलेर सामाजवादी मोर्चा, नेपाल गठन भएको हो । जनताको व्यापक सहभागिता र भब्य उत्साहका साथ समाजवादी मोर्चा निर्माणसँगै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन् । यसबाट वामपन्थी, कम्युनिष्ट र समाजवादीहरु उत्साहित […]

२०८० असार १८ गते, सोमबार

समाजवादी मोर्चामा विप्लवको प्रवेश र नेतृत्व

– १. समाजवादी मोर्चाको आकर्षण ः विप्लव – भर्खरै घोषणा भएको चार राजनीतिक दल सहभागी समाजवादी मोर्चा नेपालले राजनीतिक वृत्तमा एउटा क्रिया, प्रतिक्रिया र बहस सिर्जना गरेको छ । संसदीय व्यवस्था नै नमान्ने विप्लव र अन्य दलबीचको सम्बन्ध के ? भन्ने बहस सिर्जना भएको छ । मोर्चाको अभ्याससँगै पार्टी एकतासम्म पुग्ने एकथरिको व्यवस्था छ भने […]

२०८० असार ११ गते, सोमबार

आजका सन्दर्भमा समाजवादी मोर्चा र जनमत संग्रहका कुरा

माओवादी केन्द्र र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासहितका बर्तमान सरकारमा रहेका तीन र सरकार बाहिर रहेको एकगरी चारवटा पार्टीले गतसाता सोमबार समाजवादी मोर्चा गठन गरेका छन् । यो मोर्चा ०६३ को राजनीतिक परिवर्तनका उपलब्धीहरु ( लोकतान्त्रिक गणतन्त्र, संघीयता, जातीय समाबेशी, समानुपातिक र धर्मनिरपेक्षता)को संरक्षणका लागि गठन भएको भनिएको छ । उपरोक्त कुराहरुमध्ये गणतन्त्र र धर्म निरपेक्ष […]

२०८० असार ११ गते, सोमबार

समाजवादी संयुक्त मोर्चा आजको आवश्यकता

राजनीतिको बदलिदो परिस्थितिमा मेरो गोरुको बाह्रै टक्का भनेर बस्नु ठीक छैन । राजनीतिको सानो पसल राखेर पश्चगमनको यात्रा गनु संशोधनवादी नीति हो । आफ्नो पार्टीको विचार र कार्यक्रमलाई थाती राखेर धेरै पार्टीहरुको बीचमा संयुक्त मोर्चा बनाएर अगाडि बढ्नु आजको आवश्यकता हो । अहिले चार पार्टीहरुको बीचमा समाजवादी मोर्चा गठन भएको छ जुन स्वागतयोग्य छ । […]

२०८० असार ११ गते, सोमबार

सारसङ्ग्रहवादबारे केही कुरा

विश्वमा धेरै प्रकारका दार्शनिक प्रणालीहरू छन् । सारसङ्ग्रहवाद पनि एक दार्शनिक प्रणाली हो । आदिम साम्यवादी सामाजिक व्यवस्थालाई पार गरेर जब मानवसमाज वर्गीय समाज, जो दास प्रथात्मक वर्गीय समाजमा प्रवेश ग¥यो, त्यसपश्चात् मानिसले उत्पादनमा भाग लियो । उत्पादनको पनि विकास हुन गयो । त्यसपछि मानवसमाजमा श्रमविभाजन, व्यक्तिगत सम्पत्तिको उदय र वर्गसङ्घर्षको प्रक्रियासँग दर्शनको पनि जन्म […]

२०८० असार ११ गते, सोमबार

समाजवादी मोर्चा ः वैचारिक विकास र नयाँ प्रयोग

विषय प्रवेश असार ४ गते समाजवादी मोर्चा नेपाल घोषणा भएको छ । जनताको व्यापक सहभागिता र भव्य उत्साहाका साथ समाजवादी मोर्चा निर्माणसँगै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन् । सामाजिक सन्जालहरुमा संयुक्त मोर्चाको वहस भइरहेको छ । समाजवादी मोर्चाको वारेमा विभिन्न टिकाटिप्पणीहरु हुनु स्वभाविकै हो । यो मोर्चालाई कसैले अस्तित्व रक्षाका लागि वनेको गठजोड भनेका […]

२०८० असार १० गते, आईतवार