वैज्ञानिक समाजवाद अपरिहार्य

२०७७ साल फाल्गुन २१ गते नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच ३ बुँदे समझदारी सम्पन्न भयो । सहमतिको पहिलो बुँदामा भनिएको थियो कि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक र स्वाधीनताको समस्यालार्ई शान्तिपूर्ण संवादमार्फत् समाधान गर्ने । तेसैगरी दोश्रो बुँदामा नेपाल कम्युनिस्ट पार्टीले सम्पूर्ण राजनीतिक कार्यक्रमहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने । तेसैगरी तेस्रो बुँदामा नेपाल […]
२०७९ श्रावण १६ गते, सोमबार