सत्ता गठबन्धनमा देखिएको फुट भित्रका रहस्यहरु
आगामी मंसिर ४ मा हुने भनिएको निर्वाचन जति नजिकिँदै जाँदो छ, त्यतिनै सत्ता र शक्तिमा रहेका पार्टीहरुमा अन्तर पार्टी र आन्तरिक कलह बढेर गएको देखिन्छ । खासगरी नेकां र माओवादी केन्द्रसहितका केही पार्टीहरुलाई मिलाएर बनाइएको पाँच दलीय सत्ता गठबन्धनमा एकपछि अर्को फुटको अवस्था सिर्जना भएको छ । अप्राकृतिक र अपबित्र ढंगले बनाइएको सो गठबन्धनको फुट […]
२०७९ कार्तिक ७ गते, सोमबार