‘छवाछुत र विभेदमा विश्वास गर्ने व्यक्ति कम्युनिस्ट हुन सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समर सीले अहिलेको एक्काइसौं शताब्दीमा पनि विभेद र छवाछुतमा विश्वास गर्नेहरू कम्युनिस्ट हुन नसक्ने बताएका छन् । बुधबार कञ्चनपुरमा श्रमिक मोर्चा केन्द्रीय विभागद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रियामा सम्बोधन गर्दै नेता समरले बदलिएको वर्तमान […]
२०८० जेष्ठ ३२ गते, बिहीबार