फ्रान्स फिफा विश्वकपमा छनोट
काठमाडौँ । फ्रान्स फिफा विश्वकपमा छनोट भएको छ। फ्रान्सले युक्रेनमाथि ठूलो जित निकाल्दै २०२६ विश्वकपको टिकट पक्का गरेको हो ।समूह ‘डी’ को छनोट खेलमा फ्रान्सले उत्कृष्ट र एकपक्षीय प्रदर्शन गर्दै युक्रेनलाई ४–० ले पराजित गरेको हो। पहिलो हाफमा युक्रेनका गोलरक्षकका प्रभावशाली बचाउका कारण फ्रान्स रोकिएको थियो। तर, दोस्रो हाफमा खेलको बद्लियो।५५औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत […]
२०८२ कार्तिक २८ गते, शुक्रबार