डब्लूएचओद्धारा अर्को महामारीको चेतवानी !
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुखले नयाँ महामारीलाई लिएर चेतावनी जारी गरेका छन् । उनका अनुसार अहिले विश्वले कोरोना, मन्कीपक्स र युक्रेनमा जारी युद्ध लगायतका कठिन चुनौतीहरूको सामना गरिरहेको छ । जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका […]
२०७९ जेष्ठ ९ गते, सोमबार