‘राष्ट्रभक्ति र जनवादी गीतहरु लोप हुँदै गए’
काठमाडौं । राष्ट्रका लागि संगीत अभियानका कलाकारहरुलाई आज कैलालीको लम्कीमा स्वागत कार्यक्रम गरेको छ। स्वागत कार्यक्रम पूर्वी कैलालीले गरेको छ । राष्ट्रका लागि संगीत अभियनका कलाकार चिरन सी ले राष्ट्रभक्ति र जनवादी गीतहरु लोप हुँदै गएको महोत्सवहरुमा कार्यक्रमहरुमा राष्ट्रभक्ति जनवादी गितहरुलाई मानिसहरुले बिर्सिदै गएको जसले समाज परिवर्तन गरेको थियो देश परिवर्तन गरेको थियो। ती सम्पुर्ण […]
२०७९ चैत्र ३ गते, शुक्रबार