‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ कृति बजारमा
काठमाडौं । वरिष्ठ माक्र्सवादी लेखक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा लिखित ” द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद ” नामक दार्शनिक कृति काठमाडौं बागबजार स्थित भुँडीपुरान प्राकशन प्रा. लि. हालै प्रकाशित गरेर बजारमा ल्याएको छ । केसीद्वारा लिखित यस दार्शनिक कृति द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद गरी दुई खण्डमा विभाजन गरिएको छ […]
२०७९ मंसिर १६ गते, शुक्रबार