बाढी र पहिरोपीडितको तत्काल उद्दार, राहत र व्यवस्थापन जुटौं
जेठ ३१ गते रातिदेखि परेको अविरल वर्षाका कारण देशैभरि बाढी, पहिरो र डुबानले केही व्यक्तिको ज्यान लिएको छ भने कैयौँ परिवार घरबारविहीन बन्न पुगेका छन् । जनतालाई परेको यस विपत्तिमा सरकारले ठोस भूमिका खेल्न नसकेको भन्दै गुनासो भइरहेको छ । सरकारले तत्काल ती गुनासोको सम्बोधन गर्नु आवश्यक छ भने जनप्रतिनिधि र जनसेवक हौँ भन्दै अहोरात्र […]
२०७८ असार ६ गते, आईतवार