दलाल पुजिँवादी व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीले दलाल पुजीँवादी व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद रहेको बताएकी छन् ।नेपाल कम्युनिष्ट पार्टी पर्वतको जिल्ला बैठकलाई सम्बोधन गर्दै नेता शिलुले अब जनस्तरसम्म समाजवादको बहस चलाउनुपर्नेमा जोड दिइन् । उनले समाजवाद स्थापनार्थ बहस चलाउन समाजवादी मोर्चा गठन भएको भन्दै पार्टीले गाउँगाउँमा समाजवादबारे […]
२०८१ जेष्ठ ७ गते, सोमबार