सी संस्कार : संस्कृति र चाडपर्व
१. संस्कृतिको निर्माणकुनै विशेष संस्कृति कुनै समाज विशेषको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिबिम्ब हो । कार्ल मार्क्सले भने झैं पुँजी र सम्पत्ति जहाँ केन्द्रित हुन्छ, राजनीतिको पनि त्यहीं केन्द्रीकरण हुने भएकाले स्वभाविक रुपमा त्यसले संस्कृतिमा पनि प्रभाव पार्छ । कुनैपनि सामाजिक परम्परा, चाडपर्व र संस्कार-संस्कृति समाज विकासका निश्चित चरणमा तत्कालीन समाजको विकास र आवश्यकताका कारण […]
२०८० कार्तिक २५ गते, शनिबार