एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न
प्राक्कथन संयुक्त राज्य अमेरिकाको ‘विकासे संस्था’ भनिएको सहश्राब्दी चुनौती निगम (Millennium chalenge Corporation) नेपाली जनताको ब्यापक विरोध हुँदाहुँदै अमेरिकी सरकारको दबाव र मुठ्ठीभर विदेशी दबाव तथा विचौलियाको कारण लादिएको छ । विकासको खोल ओढेर एवं वास्तविक अनुहार छोपेर आएको यो एमसीसी परियोजना सैन्य रणनीति नै हो भन्ने विषय अमेरिकी उच्च अधिकारीहरूले स्पष्ट पारिसकेका छन् । […]
२०८० आश्विन २१ गते, आईतवार