‘मानवअधिकार, शिक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर’
काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै सरकारलाई मानवअधिकार, शिक्षा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षामा जिम्मेवार बन्न आग्रह गरेका छन् ।संयुक्त विद्यार्थी सङ्गठन विज्ञप्तिमा सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारले बिना तयारी बल प्रयोग गर्दा मानवअधिकार उल्लङ्घन भएको, जनधनको क्षति भएको र पीडितहरूमा गम्भीर संकट सिर्जना भएको उल्लेख गर्दै यस्ता गतिविधि तुरुन्त रोक्न र प्रभावितहरूको […]
२०८३ बैशाख २० गते, आईतवार