‘बेपत्ताहरुका सपना पूरा गरेरै छाड्छौं’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले बेपत्ताहरुका सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता पुन: दोहोर्याएका छन् । सोमबार बेपत्ता योद्दा परिवार समाज नेपालद्वारा काठमाडौमा आयोजित` ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया बिषयक ´अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन र माओवादी धारालाई एकताबद्द गर्दै बेपत्ता योद्धा र सहिदहरुका सपना साकार पार्ने प्रतिबद्धता पुन: […]
२०८१ जेष्ठ ८ गते, मंगलवार