Main Banner

‘कम्युनिस्टहरु पनि रुढीवादी भए’

  परम्परागत संस्कार र संस्कृतिको वैज्ञानिक र व्यावहारिक विकल्प खोज्नुपर्छ । संस्कृतिको कुरा गर्दा चाहे सत्तारूढ होस्, चाहे पिछडिएको होस्, त्यो त्यसै आएको हुँदैन । संस्कृति तत्कालीन समाजको आवश्यकताअनुसार पैदा भएको हुन्छ । समाज विकासका क्रममा जुन वस्तुगत जीवनको विकास हुन्छ, त्यसले नयाँ संस्कृतिको माग गर्दछ । पछौटे चेतना भएका मान्छे पुरानै चेतनामा रहन चाहन्छन्, […]

२०८१ कार्तिक १८ गते, आईतवार

ओली सरकारको सय दिन फुस्सा सावित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेको एक सय दिन नाघेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को पहिलो बैठक (असार ३१)मा मन्त्रीहरुलाई एक महिना, छ महिना र एक वर्षको डेडलाइन दिएका थिए । उनले मन्त्रीहरुलाई एक महिनामा केही न केही फरक देखिने काम गर्नुपर्ने, छ महिनामा आशा जगाउनु पर्ने र वर्ष दिनमा तथ्यांकमै उपलब्धि देखिनुपर्ने गरी […]

२०८१ कार्तिक १८ गते, आईतवार

नेकपाद्वारा रुपन्देहीमा  सामूहिक खेती

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । सो पार्टीले  बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती गर्दै आएको छ । यसैक्रममा नेकपा   रुपन्देहीका  इन्चार्ज वसन्त सी, सेक्रेटरी वीरेन्द्र सी लगायत नेता कार्यकर्ताले  श्रमदान गर्दै कार्तिक १५ गते सैनामैना नगरपालिका–५ गढवाको एक बिघा जमिनमा  आलु रोपेका […]

२०८१ कार्तिक १८ गते, आईतवार

महासचिव विप्लव सीद्वारा स्विमिङ पुल निर्माण कार्यमा श्रमदान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले स्विमिङ पुल निर्माण कार्यमा श्रमदान गरेका छन् । आइतबार कपिलवस्तुस्थित शिवराज नगरपालिका–९ अञ्चलपुरस्थित नेकपाको केन्द्रीय कार्यालय परिसरमा स्विमिङ पुल बनाउन लागिएको स्विमिङ पुल निर्माण कार्यमा उनले श्रमदान गरेका हुन् उक्त स्विमिङ पुलमा नेपाल कम्युनिस्ट पार्टी र स्थानीय जनताको स्वामित्वमा रहने छ । […]

२०८१ कार्तिक १७ गते, शनिबार

‘नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले देशको वर्तमान समस्या समाधान गर्न नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुको बिकल्प नभएको ठोकुवा गरेका छन । उनले  जनता टेलिभिजनको बिशेष समयसंगको अन्तर्वार्तामा सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले चाहेको जस्तो जनताको पक्षमा संबिधान बन्न […]

२०८१ कार्तिक १७ गते, शनिबार

अमेरिकी साम्राज्यवाद राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद  राष्ट्रिय स्वाधिनताको मुख्य दुश्मन भएको  ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी धादिङ्गको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।   उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको […]

२०८१ कार्तिक १७ गते, शनिबार

राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले युवाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक भएको बताएका छन। सो पार्टीनिकट युवा संगठन नेपालको पाचौं केन्द्रिय समितिको सचिवालय वैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले युवा संगठनको काधमा नयाँ जिम्मेवारी आएको बताउदै देशमा विदेशी चलखेल बढेकाले राष्ट्रिय स्वाधिनताको लडाई लड्न आबश्यक भएको बताएका छन […]

२०८१ भाद्र १२ गते, बुधबार

बृहत बाम एकताका न्युनतम सर्तहरु

नेपालमा बृहत् बाम एकता सधै एक आकर्षक नारा हुनेगरेको छ । यस्तै नारादिँदै कतिपयले कम्युनिष्ट पार्टीको आवरणमा कम्युनिष्टहरुलाई नै सखाव बनाउने खेल पनि खेलिरहेका छन् । कतिपयको प्रयास नेपाललाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा अस्तब्यस्त बनाउँदै बिघटनमा पु¥याउने र दोेश्रो सिक्किम बनाउनेमा पनि केन्द्रित रहेको देखिन्छ । यस्तो अवस्थामा को के भन्छ होइन के गर्छभन्ने आधारमा […]

२०८१ भाद्र ११ गते, मंगलवार

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एबम् बागमती प्रदेश ईन्चार्ज प्रकाण्ड सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको आठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उक्त बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिका लागि अनुकूल भएकोले नेपाली जनताको मुक्तिकामी एवम् […]

२०८१ भाद्र १० गते, सोमबार

संविधान संशोधन होइन, जनसंविधान निर्माण गरौ

यतिबेला सत्ताधारी राजनीतिक दल र नेताहरुले संबिधान संशोधनको स्याल हुइयाँ मच्च्याई रहेका छन। मानौ यहि संबिधान संशोधन गरे समृद्ध नेपाल र सुखी नेपाली बन्न सकिन्छ । यो सबै सत्ताधारी संसद्वादी दल र नेताहरुको देश र जनतामाथि लुट मच्याउदै सत्तामा बसेर आफ्नो स्वार्थ पूर्ति गर्ने प्रपन्च मात्र हो । किनकी पहिलो संविधानसभाको हठात विघटन गरेर संसदीय […]

२०८१ भाद्र ९ गते, आईतवार