‘नवदलाल पुँजीवादी निरंकुशतालाई ताेडने क्षमता नेकपा (माओवादी) संग मात्रै छ’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले नवदलाल पुँजीवादी निरंकुशतालाई ताेडने क्षमता नेपाल कम्युनिस्ट पार्टी (माओवादी)संग मात्रै भएको ठोकुवा गरेका छन्। आइतबार सो पार्टीको कालिकोट जिल्लाको १२ औँ पूर्ण बैठक तथा प्रशिक्षण कर्याक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले नेपालकाे बिगतकाे राजनीतिमा क्रमभङ्ग भएको उल्लेख गर्दै बिगतका शासक र […]
२०८३ जेष्ठ ११ गते, सोमबार