शुक्रबार १७ आश्विन २०८२
काठमाडौं । मौसमविद्हरुले शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै शनिबार र आइतबार राजमार्ग बन्द गर्न सुझाव दिएका छन् । मौसमविद्हरुका अनुसार भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार […]
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न आग्रह गरेको छ। उच्च सतर्कताका लागि अनुरोध गर्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो।जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको संभावनो छ। […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पुन: एमसिसि परियोजनालाई खारेज गर्न माग गरेको छ । सो पार्टीका स्थायी समिति सदस्य तथा एमसीसी सरोकार समितिका संयोजक भरत सी सोमबार एक बिज्ञप्ति जारी…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
चीरन पुन (सी) विषय प्रवेश :हुन त भन्ने गरिन्छ, ‘राजाको छोरा राजा हुन्छ, लाहुरेको छोरा लाहुरे हुन्छ, मास्टरको छोरा मास्टर हुन्छ, पाईलटको छोरा पाईलट हुन्छ, इन्जिनियरको छोरा इन्जिनियर हुन्छ, नेताको…