काठमाडौं ,ललितपुर र भक्तपुरमा कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले मंगलबार (आज) बिहान साढे ८ बजेदेखि लागू हुने गरी काठमाडौं महानगरको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेका हुन्।कर्फ्यू अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।काठमाडौं […]

जेनजी पुस्ताको आन्दोलनमाथि सरकारी दमन बन्द गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जेनजीको आन्दोलनमाथि सरकारी दमन रोक्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा जेनजीको आन्दोलनको बिषयमा सरकारले आन्दोलनरत पक्ष र राजनितिक पार्टीसंग कुनै छलफल नै नगरी आन्दोलनमाथि ब्यापक दमन गर्नु निन्दनीय भएको बताउंदै जेनजीमाथिको दमन रोक्न […]

समय सन्दर्भ