मंगलवार २८ आश्विन २०८२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले जेन–जी विद्रोह संसदीय व्यवस्था र संविधानको असफलताको उपज भएको ठोकुवा गरेका छन् । जेन–जी विद्रोह र यसपछि उत्पन्न परिस्थितिको विषयमा पार्टीको धारणा के रहेको छ भन्ने प्रश्नको जवाफ दिंदै उनले सो ठोकुवा गरेका हुन् ।प्रवक्ता प्रकाण्ड सीले […]
भ्रष्टचार अन्त्य र सुशानको मागसहित गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहले राजनीतिक उथलपुथल ल्याए पनि यसको नेतृत्व र दिशा अहिलेसम्म अस्पष्ट छ । जेन–जी युवा विद्रोहले ७४ जनाको ज्यान गएको र खर्बौंको क्षति पुगेको छ, जसले तत्कालीन सरकारलाई राजीनामा दिन बाध्य बनायो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमा लगाएको […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। आइतबार सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
रामलाल सी जेन-जी विद्रोह २०८२ भदौ २३-२४ को जेन-जी(सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) विद्रोहले दश वर्षे जनयुद्ध पछि संम्भवत: नेपाली समाजलाई भिन्न तरिकाले जरैदेखि हल्लाइदिएको छ ।सामाजिक सञ्जाल…