प्रवक्ता प्रकाण्ड सीद्वारा उम्मेदवारी दर्ता : साम्राज्यवादी तथा नवदलालहरुलाई बहिष्कार गर्न अपिल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा साम्राज्यवादी तथा नवदलालहरुलाई कुनै पनि हालतमा भोट नदिन अपिल गरेका छन्। मंगलवार कालिकोटमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन्।प्रवक्ता प्रकाण्डले चुनावमा कुनै कसैेको दवाव र प्रभाव विना जनतालई सहि फैसला गर्न […]

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा देशव्यापीरुपमा निर्वाचनमा सहभागीता जनाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।महासचिव विप्लव सीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्ण जिम्मेवारीवोध, सुस्पष्ट उद्देश्य र अठोटका साथ भाग […]

समाचार

‘देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनु होला’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिन आग्रह गरेका छन्। नेकपा(माओवादी) कालिकोटद्वारा आयोजित चुनाबी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

समय सन्दर्भ

विप्लवको राजनीतिक यात्रा : असफलताको होइन, वैचारिक-राजनीतिक क्रान्तिको निरन्तरता

रामलाल सी “हामी बन्दुक होइन, विचारको शक्ति प्रयोग गर्छौं; तर जनताको अधिकार खोसियो भने प्रतिरोध गर्न पछि हट्दैनौं।” विप्लव “क्रान्ति बन्दुकले मात्र होइन, विचारले पनि लडिन्छ।” विप्लव, २०७१, पार्टी पुनर्गठन…