बुधबार २५ भाद्र २०८२
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती घरमै कुटिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।
काठमाडौँ । नेपाली सेनासहित सुरक्षा निकायहरू र मुख्य सचिव तथा गृहसचिवले राजनीतिक संवादबाट अहिलेको परिस्थितिको शान्तिपूर्ण समाधान खोज्न अपिल गरेका छन्। मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।उनीहरुले भनेका छन् – […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जेनजीको आन्दोलनमाथि सरकारी दमन रोक्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। महासचिव विप्लव सीद्वारा…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
सन्तोष सी (विषम) मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा…