बुधबार २५ भाद्र २०८२
काठमाडौँ । नेपाली सेनाले एक विज्ञप्ति सार्वजनिक गर्दै बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदे श जारी गरेको छ। सेनाले त्यसपछिको परिस्थितिलाई विश्लेषण गरेर थप सूचना सम्प्रेषण हुने जनाएको छ । कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । आवश्यक सहजताको […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन् । उनले आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देश मार्फत भनेका छन – ‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन्…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
सन्तोष सी (विषम) मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा…