सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

काठमाडौँ । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं […]

मौसमविदद्वारा शनिबार र आइतबार राजमार्ग बन्द गर्न सुझाव

काठमाडौं । मौसमविद्हरुले शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढीपहिरोको उच्च जोखिम हुनसक्ने भन्दै शनिबार र आइतबार राजमार्ग बन्द गर्न सुझाव दिएका छन् । मौसमविद्हरुका अनुसार भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार […]

समाचार