बिहीबार ३० श्रावण २०८२
काठमाडौँ । एमसीए नेपालका अनुसार आज मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।एमसीए नेपालका अनुसार दुई प्याकेजमा निर्माण हुन लागेको […]
काठमाडौँ । रामहरि खतिवडाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति पदबाट राजीनामा दिएका छन्। उनले संघीय निजामती विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ । प्रतिवेदन आइसकेपछि सभापति खतिवडा समेत […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको बताएका छन् । शुक्रबार बर्दिबासमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
सन्तोष सी (विषम) मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा…