शनिबार ३२ श्रावण २०८२
काठमाडौँ । २३ औँ दाेरम्बा स्मृति स्मृति दिवस । २०६० साल साउन ३२ गते आइतबार राज्यसत्ताद्वारा मच्चाइएका अत्यन्त क्रूर, बीभत्स र बर्बर हत्याकाण्डहरूमध्येको पनि क्रूरतम् हत्याकाण्डका रूपमा दोरम्बा हत्याकाण्ड परिचित छ ।२०६० साल साउन ३२ गते तत्कालीन नेकपा (माओवादी) र शाही सरकारबीच युद्धविराम भएर दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको समयमा शाहीसेनाले अचानक र अनाहकमा रामेछाप दोरम्बामा […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी नेपाल र नेपालीका निम्ति घातक रहेको भन्दै कुनै हालतमा कार्यन्वयन हुन नदिने उदघोष गरेको छ। सो पार्टीले शुक्रबार एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्दै सो उदघोष गरेको हो।यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित बिरोध प्रदर्शन […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी नेपाल र नेपालीका निम्ति घातक रहेको भन्दै कुनै हालतमा कार्यन्वयन हुन नदिने उदघोष गरेको छ। सो पार्टीले शुक्रबार एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
सन्तोष सी (विषम) मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा…