शुक्रबार १७ श्रावण २०८२
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले साउन २३ गते भ्रस्टाचारविरुद्ध बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सीको प्रमुख आतिथ्यता बसेको भ्रष्टाचार अध्ययन समितिको बैठकले उक्त निर्णय गरेको हो।बैठकले देशमा मुख्य समस्याको रुपमा रहेको भ्रष्टाचार र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावका बारेमा आवस्यक छलफल भएको बताइएको छ । भ्रष्टाचारले मुलुकको सम्पुर्ण […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत १६ विद्यार्थी सङ्गठनले विद्यालय शिक्षा विधेयक, २०८० र स्ववियु : विद्यार्थी कल्याण परिषद्को निर्वाचनप्रति विश्वविद्यालयहरूको पूर्वाग्रही दृष्टिकोणको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।१६ विद्यार्थी सङ्गठनले शुक्रबार ५ बुँदे विज्ञप्ति जारी गर्दै नेपाल सरकार, सङ्घीय संसद्, विषयगत संसदीय समिति, विश्वविद्यालयहरू लगायतका सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन ।नेपाल कम्युनिस्ट […]
काठमाडौँ । समाजवादी मोर्चाले जनसङ्घर्ष चर्काउने निर्णय गरेको छ । मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो।उक्त बैठकको निर्णय सुनाउदै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता…
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व, मालेमावाद र एकीकृत क्रान्तिको बैचारिक राजनीतिक आलोकमा नेपाली क्रान्ति अगाडि बढिरहेको छ, यहाँहरुले समाजवादी व्यवस्था निर्माणका…
सन्तोष सी (विषम) मंसिर ८ नेकपाको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित भएको छ । मंसिर ८ लाई नेकपाले पार्टी पूनर्गठन दिवसको रुपमा मनाउँदै आएको छ । कमरेड विप्लवको नेतृत्वमा…