प्रतिनिधिसभा सदस्य निर्वाचन : आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो। आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै […]

सरकार द्वन्दको कारक नबनोस्

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरे अनुरुप निर्वाचन कार्यक्रम सुरु भइसकेको छ । यही क्रममा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सुची निवाचन आयोगमा पेस गरिसकेका छन् भने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनको उम्मेदवारीको दर्ताको लागि यही मंगलबार समय तोकिएको छ । तर, सरकारले अहिलेसम्म निष्पक्ष […]

समाचार

‘साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थलाई ध्वस्त पारौँ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी तथा दलाल तत्वहरुको स्वार्थ ध्वस्त पार्न आग्रह गरेका छन छन् । शुक्रवार कालिकोट –काठमाडौ समाजवादी सम्पर्क मञ्चले काठमाडौमा आयोजना…

समय सन्दर्भ

विप्लवको राजनीतिक यात्रा : असफलताको होइन, वैचारिक-राजनीतिक क्रान्तिको निरन्तरता

रामलाल सी “हामी बन्दुक होइन, विचारको शक्ति प्रयोग गर्छौं; तर जनताको अधिकार खोसियो भने प्रतिरोध गर्न पछि हट्दैनौं।” विप्लव “क्रान्ति बन्दुकले मात्र होइन, विचारले पनि लडिन्छ।” विप्लव, २०७१, पार्टी पुनर्गठन…