आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट नेपाली सेना परिचालन भएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत बुधबारबाट देशभर ७९ हजार ७२७ सेना खटिँएका छन् । उनीहरूले आवश्यकताअनुसार गस्ती गर्ने बताइएको छ ।सहायक रथी बस्नेतले भने – संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती […]

प्रतिनिधिसभा निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएको जानकारी दिएको छ । आयोगले यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको जनाएको छ । मंगलबार आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।निर्वाचन आयोगका […]

समाचार

नेकपा (माओवादी ) संविधान पुनर्लेखन र निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । सो पार्टीले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै माओवादी संविधान पुनर्लेखन , निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको खुलासा गरेको छ।उक्त…

समय सन्दर्भ

विप्लवको राजनीतिक यात्रा : असफलताको होइन, वैचारिक-राजनीतिक क्रान्तिको निरन्तरता

रामलाल सी “हामी बन्दुक होइन, विचारको शक्ति प्रयोग गर्छौं; तर जनताको अधिकार खोसियो भने प्रतिरोध गर्न पछि हट्दैनौं।” विप्लव “क्रान्ति बन्दुकले मात्र होइन, विचारले पनि लडिन्छ।” विप्लव, २०७१, पार्टी पुनर्गठन…